Khabarhub

झापाको दमकका ८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

झापा – झापाको दमकमा ८ प्रहरिसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधि व्यवसायी र एकजना स्थानीयसमेत छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईका अनुसार संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् । उनीहरूमा नेपाल प्रहरीका आठ र…