Khabarhub

आज ६३८ कोरोना संक्रमित थपिए, १७१ डिस्चार्ज

काठमाडौं- २४ घण्टामा देशभर थप ६३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्। यससँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ। कहाँ कति थपिए ?…