Khabarhub

पाल्पामा रणउजीरेश्वरी भगवती जात्रा मनाइँदै

बुटवल– प्रदेश ५ को पाल्पामा भाद्र कृष्ण नवमीका दिन रणउजीरेश्वरी भगवती जात्रा मनाइँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरी कायम गरेर जात्रा र पर्व मनाउन आह्वान गरेका छन् । विसं. १८७१–७२ को नेपाल–अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल भएको थियो । जीतगढीको लडाइँ मोर्चामा आफ्नो पराक्रम साहस र…