Live on
Your Voice, Your Power
काठमाडौं- बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो । "नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृत्यु भएको हो" सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय ले खबरहबलाई बताए । कोहलपुर नगरपालिका-२ की ७०…