Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ । हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज…