Khabarhub

२४ घण्टामा १४७ संक्रमणमुक्त, हालसम्म ८ हजार ५८९ ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका…