Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउन लम्बिँदै गएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलित भएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका…