Live on
Your Voice, Your Power
काठमाडौँ- जल तथा मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका…