Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ । विश्वका २१५ वटा राष्ट्रमा…