Khabarhub

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा दैलेख…