समाचार Archives | Page 7893 of 7956 | Khabarhub Khabarhub

लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, तीन जनाको घटनास्थलमै मृत्यु

सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ । समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा ती जनाको निधन भएको छ । नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा तीन जनाको घटनास्थलमै निधन भएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।