Live on
Your Voice, Your Power
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्न देवी देवताको पूजाआजा गरेर नभइ सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भगवान मानिससँग क्रोधित भएका कारणले कोरोना महामारी फैलिएको भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् । विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको जानकारीमा…