Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण कोरियामा पनि इबोलाको औषधि रेम्डेसिभिरलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिइएको छ । दक्षिण कोरियामा रेम्डेसिभरको प्रयोगपछि बिरामी चाडै निको भएपछि त्यहाँको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले उक्त औषधि प्रयोगमा अनुमति दिएको हो । मन्त्रालयले अनुमति दिएलगत्तै उक्त औषधि आयात गर्न सहज भएको छ। मन्त्रालयले उक्त औषधि आयातका लागि अमेरिकी…