Khabarhub

६० जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं - ६० जना इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६० इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली परेका छन् । यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको…