समाचार Archives | Page 8045 of 8066 | Khabarhub Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ। अहिले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, गृहसचिवलगायत विमानस्थल पुगेका छन् । स्वर्गीय अधिकारीको शव पोस्टमार्टमका लागि अब शव त्रिवि शिक्षण अस्पताल लगिनेछ । त्रिवि शिक्षण अस्पताल लैजानका लागि…