Khabarhub

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई 

खोटाङ– प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरू एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् । ‘देशमा एकदमै राजनीतिक तरलता आइरहेको छ, के हुन्छ ?  कसले के गर्छ? भन्ने एकातिर छ भने…