Khabarhub

देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्न मन्त्री मोदीको निर्देशन 

पाटन– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोचेर काम गर्न निर्देशन दिएका छन् ।  आज ललितपुरमा निजामती सेवामा नवप्रवेशी शाखा अधिकृतहरूको ३६औँ आधारभूत प्रशासन प्रशिक्षण शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले आफ्नो आमा, बुबा, गुरु, समुदाय र समाजलाई सम्झेर देशको शिर उँचो बनाउने गरी जिम्मेवारीबोध गरेर…