Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहेपनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन् । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद…