Khabarhub

हामी आफ्नै अन्तर्घातले चुनाव हार्‍यौ : देउबा

नवलपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए । सभापति देउवाले भने, 'कम्युनिस्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर…