Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलन तथा टान्सप्लान्ट सेन्टरले आज(बुधवार) विहान १० बजे जारी गरेको विज्ञप्तिमा जनाइएको छ,प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिति २०७६ ०८ १० गते मंगलबार शल्यक्रिया पश्चात यस सेन्टरमा उपचाररत रहनु भएको छ । सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई…