Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी मेडिकल कलेजले बढी विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि बीडीएस प्रथम वर्षकाका विद्यार्थीहरूले बोर्ड परीक्षा दिएका छन् । गण्डकी मेडिकल कलेजले एमबीबीएस तथा बीडीएसका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि विद्यार्थीहरूले बुधबारदेखि शुरू भएको बीडीएसको परीक्षा दिएका हुन् । शुल्क समायोजन भएपछि बिहीबारदेखि हुने एमबीबीएस प्रथम वर्षको परीक्षा पनि…