Khabarhub

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते

गौर– रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । विस्फोटबाट १ जना प्रहरी जवान घाइते भएका छन् । घाइतेको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीले बम विस्फोट पछि १ जना भारतीय…