Khabarhub

संसदीय समिति बैठकमा गएनन् प्रधानमन्त्री, प्रचण्ड सहभागी

काठमाडौं –संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न भन्दै संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलाएको थियो । तर ओली सिंहदरबारमा भएको समितिको बैठकमा उपस्थित भएनन् । बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी…