Khabarhub

कृष्णनगरको निषेधाज्ञा अझै जारी, जिल्ला सुरक्षा समितिको बैठक बस्दै

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि जारी रहेको छ। तिहारको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच विवाद भएपछि स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले विहीबारबाट कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप…