Live on
Your Voice, Your Power
काठमाडौं– कतार एयरवेज सन् २०१९ उत्कृष्ट एयरलाइन्स् (बेष्ट एयरलाइन्स)को अवार्डबाट सम्मानित भएको छ । कतारको ध्वजावाहक एयरलाइन्सले विजनेश ट्राभलर अवाड २०१९ मा सो अवार्ड हात पारेको हो । एयरवेजले बेष्ट लङ हल एयरलाइन्स्, बेष्ट विजनेश क्लास र बेष्ट इष्र्टन एयरलाइन्स्को अवार्ड पनि हात पार्न सफल भएको छ । यो अवार्ड कतार एयरवेजको प्रतिनिधित्व गर्दै बीबीसीका…