Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवारबाट नेपालको राजकीय भ्रमण गर्दैछन् । छिमेकी मुलुक चीनबाट राष्ट्रपतिको भ्रमण हुने भएपछि काठमाडौंलाई सिंगारिएको छ । सी अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने सबै क्षेत्रमा रंग रोगन, गेटहरुको निर्माण, बगैचा र पार्कहरुको निर्माण गरिएको छ । विमानस्थलदेखि राष्ट्रपति निवास र सी बस्ने सोल्टी होटलसम्मको सडकका अधिकांश स्थानमा…