Khabarhub

नेपाल नेपालकै पक्षमा रहेको हेर्न चाहेका छौं : अमेरिकी राजदूत बेरी

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताएका छन् । इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौँको पेभेलियन हलमा गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको बताएका हुन् ।…