Khabarhub

पूर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं– सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च व्यहोर्ने भएको छ । यही ७ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवको भारतमा उपचार गर्दा लागेको खर्च तिरिदिने भएको हो । पूर्व राष्ट्रपति यादवको उपचारमा लागेको खर्च नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट बिलबमोजिमको रकम भुक्तानी दिइने छ । ‘भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र…