Khabarhub

के रोनाल्डो सन्न्यास लिने उपयुक्त समय कुरिरहेका छन् ?

पोर्चुगलका तथा युभेन्ट्सका स्टार क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले २१ औं शताब्दीको शुरुवातदेखि अहिलेसम्मको विश्व फुटबललाई आफ्नो बरीपरि नै राख्न सफल भए । यी दुई खेलाडीले जति प्रशंसक र समर्थक पाएका छन् त्यो अब यसपछि आउने खेलाडीले सायदै पाउनेछन् । यी दुई स्टारले आफ्नो देशभन्दा पनि क्लबमा देखाएको प्रदर्शनले बढी…