Live on
Your Voice, Your Power
मुसलमानहरुको सबैभन्दा ठूलो चाड इल उल अजहा अर्थात् बकर इद विश्वभर हर्षोल्लसपूर्वक मनाइएको छ । विश्वभरका करिब १ अर्ब ८० करोड मुसलमानहरुले इस्लामिक क्यालेन्डरको अन्तिम महिना धू अल–हिजाको १० औं दिनमा बकर इद मनाउँछन् । चौपायाको बली दिएर मनाइने यो चाड इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ । मुसलमानहरुले सबैभन्दा महत्वपूर्ण तीर्थ हज पनि यही…