Live on
Your Voice, Your Power
काठमाडौं– लगातारजसो अवरुद्ध भइरहेको संसद वैक सुचारु गर्न दलहरु सहमत भएका छन् । सोमबार सभामुख कृष्णबहादुर महरासँगको सर्वदलीय छलफलमा दलहरु संसदको जारी गतिरोध अन्त्य गरि संसदलाई प्रभावकारी बनाउन सहमत भएका हुन् । फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति…