Live on
Your Voice, Your Power
काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले नापोलिमाथि जीत हात पारेको छ । प्रि–सिजन अघिको बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले पराजित गरेको हो । नियमित कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सी टिममा नरहेको खेलमा बार्सिलोनाका लागि सर्जियो बुस्केट र इभान राकिटिकले समान एक–एक गोल गरे । हार्ड रक…