Khabarhub

आजको मौसम : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं- मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले बताए । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो । अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल…