Khabarhub

अब ३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने

काठमाडौं– वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई) गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ । कम्पनीले बसोबासको नि:शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम…