Khabarhub

एकपटक मुआब्जा लिइसकेकाले फेरि त्यही लालपुर्जा देखाएर मुआब्जा माग्छन्– मन्त्री राई

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास अन्र्तगत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जानकारी दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक समितिको आइतबार बसेको संयुक्त बैठकमा मन्त्री राईले २०२१ र २०५९ सालको नापीलाई आधार मानेर कानुन…