Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगारदाता देशसँग अनिवार्य श्रम सम्र्झौता गरे मात्र वैदेशिक रोजगारी कामदार आपूर्ति गर्ने नीति लिएको छ । जसका लागि श्रम मन्त्रालयले युर्एइ, ओमन र कतारसँग छलफल चलाइरहेको छ । श्रम समझदारी (एमओयू)को मस्यौदामा छलफल गर्न ओमन र युएईका प्रतिनिधिलाई नेपाल बोलाएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।…