Khabarhub

पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ– प्रचण्ड

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम टुंगिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको प्रचण्डको भनाइ थियो । पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको…