Khabarhub

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न कमल थापाको माग

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरेका छन् । राप्रपा नेपालले ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिक वाद र विचारभन्दा माथि रहेको जनाए । उनले नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित…