Live on
Your Voice, Your Power
काठमाडौं - स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा गरिरहेकी अनमी जानकी पुजाराको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत सम्मान प्रकट गरेका छन्। बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा कार्यरत जानकीले स्वासप्रस्वासमा गम्भीर समस्या देखिएकी एक शिशुको ज्यान बचाएकी थिइन्। भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको अवस्थामा उनले देखाएको तत्परताले एक नवजातको…