Live on
Your Voice, Your Power
गण्डकी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएकी छन् । नेपाल तरुण दल कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरूको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखिन् । सो विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा समेत…