समाचार Archives | Page 90 of 8233 | Khabarhub Khabarhub

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक खर्चलाई उत्पादकमूलक, मितव्ययी र औचित्यमूलक बनाई मन्त्रालय र निकायहरूको चालु खर्चलाई वाञ्छित सीमामा राख्न र सुरु भएका कामहरूलाई सम्पन्न गर्न दिएको निर्देशन कार्यान्वयनमा आएको छ ।  प्रधानमन्त्रीले सरकारका सचिवहरूलाई दिएको निर्देशनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वयं आफ्नो वार्षिक खर्चलाई घटाउँदै लगेको छ ।  सार्वजनिक खर्च…