Khabarhub

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

काठाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले १५ हजार ७२ मत सहित अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । धनराज र पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५…