Live on
Your Voice, Your Power
सुनसरी - प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता साँघुरिएको छ। यसअघि ३४१ मतले अगाडि रहेका कार्की अहिले तीन सय २८ मतमा झरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले…