Khabarhub

उदयपुरमा मतगणनालाई निरन्तरता दिन निर्देशन

काठमाडौं - निर्वाचन आयोगले उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले पत्रमार्फत सो निर्देशन दिएको हो। आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५…