समाचार Archives | Page 1013 of 8111 | Khabarhub Khabarhub

आजका समाचार : उपसभामुख हटाउने तयारी, सरकारी कार्यालयमा शेयर कारोबार निषेध, धनराजलाई संकट

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९-८० र २०८०-८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री…