समाचार Archives | Page 1012 of 8110 | Khabarhub Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

मोरङ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कार्यकालमा अघि बढाइएका कार्यक्रम कटौती गरेको भन्दै कार्कीले आज (मङ्गलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका थिए । निषेधित क्षेत्र तोकिएको प्रदेश सभा भवन अगाडिबाटै कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्न खोजिएपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ ।…