समाचार Archives | Page 1025 of 8128 | Khabarhub Khabarhub

पूर्वाधार सम्मेलन सुरु, गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड

काठमाडौं– दुई दिने नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । बिहीबार र शुक्रबार चल्ने पूर्वाधार सम्मेलनमा पूर्वाधार निर्माण क्षेत्रका सरोकारवाला, विज्ञ, सरकारी प्रतिनिधि, आगन्तुक अतिथिलगायतका उपस्थिति रहेको छ । काठमाडौंको सोल्टी होटलमा सुरु भएको पूर्वाधार सम्मेलनको अवसरमा अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय र दिगो पूर्वाधार निर्माण नै सरकारको प्राथमिकता भएको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर…