Khabarhub

‘रूपन्देहीको विकास देश विकासको आधार’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मध्य भागमा रहेको रूपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरू रहेकाले रूपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने…