खबरहब « Khabarhub

खबरहब


एमाले एक हुने सम्भावना देखिएन : नेतृ झाँक्री

काठमाडौँ–  नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्। सोमबार

अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडेरबीच शिष्टाचार भेट

काठमाडौँ–राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेर (ज्यलबल न्यमभच) ले शिष्टाचार

आगामी आ.व.का लागि सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह (भिडियोसहित)

काठमाडौँ– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव

पशुपतिमा सुनको जलहरी राख्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न रोक लगाउन माग गर्दै परेको रिटमा

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको स्टार सिटीको विजयी सुरुवात

नेपालगन्ज– सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुवात गरेको छ

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

झापा– झापाको मेचीनगर ६ बाट सोमबार ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

लहान बम बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा मण्डल पक्राउ

काठमाडौँ– सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आज साँझ सशस्त्र प्रहरीको

जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ

भारत-पाकिस्तान युद्धविरामको निर्णयले सीमाक्षेत्रका स्थानीयलाई राहत

जम्मु–काश्मीर– भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयले जम्मु काश्मीरस्थित सीमा क्षेत्रमा ठूलो राहत पुगेको स्थानीयहरुले बताएका छन् ।

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप (भिडियोसहित)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छिन् । सोमबार अपरान्ह महाराजगञ्जस्थीत शिक्षण अस्पताल पुगेर

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । आजका लागि सर्वदलीय बैठक बोलाइएको

प्रदर्शन रोक्न म्यान्मारका विभिन्न स्थानमा सेनाद्वारा ‘मार्शल ल’ लागू

काठमाडौँ– म्यान्मारमा सेनाले विभिन्न जिल्लामा मार्शल ल लागू गरेको छ । आइतबार देशव्यापी रुपमा भएको

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची  

काठमाडौँ– सरकारका तर्फबाट ‘बिजनेस’ नदिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ ।

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौँमा

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली काठमाडौँ आइपुगेको छ ।

विशाल राई धनगढी एफसीको मार्की खेलाडी

काठमाडौँ– नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल लिग क्लब धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य विशाल