समाचार Archives | Page 1072 of 8214 | Khabarhub Khabarhub

हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनामा उद्घाटन गरिने

काठमाडौं- हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा ‘हिमालयन इन्टरनेशनल एक्स्पो हुने भएको छ । भृकुटीमण्डपमा असोज १७-१९ गतेसम्म एक्स्पोको तेस्रो संस्करण हुन लागेको हो । एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहर लगायत प्राकृतिक रेशाबाट बनेका कपडासहितका व्यापारिक कक्ष राखिने अध्यक्ष कपिल अधिकारीले बताए । यस्तै, भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले…